सिङ्गापुर: ओतलाई बाटो काट्न दिन प्रहरीको सुरक्षा
सिङ्गापुरमा राष्ट्रपति भवनबाहिर ओतहरूको एउटा बथानलाई बाटो काट्न दिन प्रहरीले सवारीसाधनको आवागमन एकछिन रोकिदियो।
प्रदूषण र वनविनाशका कारण यी स्तनपायी जीव सङ्कटमा परेका छन्।
तर पर्यावरणको क्षेत्रमा क्रियाशील समूहहरूले तिनको संरक्षण गर्न काम गरिरहेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- मान्छे र खरायोबीच सलाद खाने प्रतिस्पर्धा तर कसले जित्यो
- नाङ्गो तारमा अड्किएको जनावर बचाउँदाको क्षण
- 'बुद्धको दाँत' बोक्ने पवित्र हात्तीको निधन
- गोहीको घाँटीमा बेरिएको टायर झिकियो
- 'बाफरे, सुँगुरको पाठोजस्तो देखियो': धेरै खाएर मोटाए आर्मडिलोका बच्चा
- तस्करी हुन लागेका डमरु उद्धार गरी चीटा लोप हुन नदिने प्रयास

