गोहीको घाँटीमा छ वर्षदेखि बेरिएको टायर झिकियो

भिडिओ क्याप्शन सुरु हुँदैछ, गोहीको घाँटीमा छ वर्ष बेरिएको टायर झिकियो

इन्डोनेशियामा एउटा गोहीको घाँटीमा छ वर्षदेखि बेरिएको मोटरसाइकलको टायर झिकिएको छ।

जनावर उद्धारकर्ता टोलीले तीन साता लगाएर गोही समाइ घाँटीमा बेरिएको टायर झिकेका हुन्।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: