धेरै खाएर मोटाएपछि आर्मडिलोका जुम्ल्याहा बच्चालाई नियन्त्रित आहारा

भिडिओ क्याप्शन सुरु हुँदैछ, धेरै खाएर मोटाएपछि आर्मडिलोका जुम्ल्याहा बच्चालाई नियन्त्रित आहारा

धेरै खाएर मोटाएपछि आफ्नो तौल घटाउने प्रयासमा हुनुहुन्छ? हो भने त्यसो गरिरहने केवल तपाईँ मात्र हुनुहुन्न है।

यूकेको ससिक्सस्थित एउटा पार्कमा पालिएका आर्मडिलोका जुम्ल्याहा बच्चा मोटाएपछि तिनको तौल घटाउने प्रयास गरिएको छ।

क्रिस्मस र नयाँवर्षको उत्सवको बेला धेरै खाएर मोटाएका ती दिदीबहिनीलाई अहिले नियन्त्रित आहार तथा शारीरिक कसरतको अनुशासनमा राख्न खोजिएको हो।

अनि यो पनि