तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तस्बिर: महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र भक्तको भिड
मङ्गलवार महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त र सर्वसाधारण मानिसको भिड लागेको छ। सो पर्वको पूर्वसन्ध्यामा खिचिएका १० तस्बिर।