शिवरात्रिः नागा सम्प्रदायकी यी साध्वी भन्छिन्, 'परमात्मा र प्रेमको कुनै रङ्गरूप हुँदैन'

कोरोनाभाइरस महामारीका कारण शिवरात्रिका बेला पशुपतिक्षेत्रमा आउने साधुसन्तको सङ्ख्या यसपालि आधाजतिले कम भएको छ।

प्रत्येक वर्ष नेपाल तथा भारतका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका साधुसन्तहरू आउँछन्।

तीमध्ये गुजरातबाट नागा सम्प्रदायकी यी साध्वी विगत २० वर्षदेखि आफू नेपाल आउने गरेको बताउँछिन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

यो पनि हेर्नुहोस्