तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तस्बिर: संसारको सबैभन्दा गहिरो ताल पार गर्दा
संसारको सबैभन्दा गहिरो बैकाल तालको किनारै किनार अद्भुत दृश्यहरू देख्न पाइन्छ। र, जमेको तालमा हिउँदे यात्रा झन् झन् लोकप्रिय बन्दै गइरहेको छ।
धरमर धरमर हुँदै ओलेग बोल्डीरेभले विभिन्न रङ्गको देखिने बरफमा हिँडे र गुडे।
सबै तस्बिरहरू ओलेग बोल्डीरेभको सौजन्यमा