निर्माण कला २०२१ मा पुरस्कृत उत्कृष्ट तस्बिरहरू

निर्माण कला विश्वव्यापी तस्बिर प्रतियोगितासन् २०२१ का सहभागी १०० भन्दा धेरै देशका फोटोग्राफरमध्ये दुई फोटोग्राफर उत्कृष्ट साबित भएका छन्।

भारत

तस्बिर स्रोत, Rahaman Hosssain

भारतको नयाँ दिल्लीको लाइभ थ्रो हिस्ट्री शीर्षकको तलको तस्बिर खिचेका रहमान हुसैनले प्रतियोगितामा २० प्रतिशत दर्शकको मत प्राप्त गरेका छन्।

"मैले यो तस्बिर खिच्न डेढ घण्टा कुरेँ," हुसैनले भने।

"अचानक मैले एक वृद्धा देखेँ र जब उनी पानी नजिकै बसिन्, मैले यो तस्बिर खिचेँ।"

रुसी फोटोग्राफर मिखाइल प्रोस्कालोभले सेन्ट पिटर्सवर्गको लाख्ता सेन्टरको ड्रोनबाट खिचिएको तलको तस्बिरले निर्णायकहरूको मन जितेका थिए।

रुस

तस्बिर स्रोत, Mikhail Proskalov

लाख्ता सेन्टर युरोपको सबैभन्दा अग्लो भवन हो।

अहिले एघारौँ वर्षमा चलिरहेको प्रतियोगितामा निर्माण उद्योगको सिर्जनात्मक कलाको प्रदर्शन गरिन्छ।

दुई विजयी फोटोग्राफर प्रत्येकले १,५०० युरोको नगद पुरस्कार जितेका छन्।

फाइनलमा पुगेका अन्य १० तस्बिरहरू निम्न छन्।

line

कीरील कोलोसोभ, रुस

रुस

तस्बिर स्रोत, Kiril Kolosov

line

पेड्रो साइज, स्पेन

स्पेन

तस्बिर स्रोत, Pedro Luis Ajuriaguerra Saiz

line

जीना सोडेन, यूके

यूके

तस्बिर स्रोत, Gina Soden

line

युलिया नेभ्स्काया, रुस

रुस

तस्बिर स्रोत, Yulia Nevskaya

line

जोबेल गार्सिस्टो, दुबई

दुबई

तस्बिर स्रोत, Joebel Garcisto

line

प्याटी जोन, नेदरल्यान्ड्स

नेदरल्यान्ड्स

तस्बिर स्रोत, Pati John

line

आन्द्रेज बोचेन्स्की, तान्जानिया

तान्जानिया

तस्बिर स्रोत, Andrzej Bochenski

line

डेसमन्ड चेन यू नू, मलेशिया

मलेशिया

तस्बिर स्रोत, Desmond Chien Yew Ngu

line

क्यामेलिया स्टाब, अमेरिका

अमेरिका

तस्बिर स्रोत, Camellia Staab

line

रोबर्टो ब्यूनो, स्पेन

स्पेन

तस्बिर स्रोत, Roberto Bueno

line

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छन्।