तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तपाईँ पनि कुनै प्रकारको दुर्व्यवहारको सिकार हुनुभएको छ?
सार्वजनिक यातायात होस् वा सार्वजनिक स्थान वा घर, कोही पनि कुनै प्रकारको दुर्व्यवहारको सिकार हुनुहुँदैन।
धेरै महिलाहरूले सामाजिक रूपमा विभिन्न दुर्व्यवहारको सामना गर्नुपरेको खबरहरू हामीले सुन्ने गरेका छौँ।
दुर्व्यवहार भएको बेलामा धेरैले त्यसको प्रतिरोध गर्न नसक्ने पनि भन्ने गरेका छन्।
यी महिलाहरूले कस्ता कस्ता दुर्व्यवहारको सामना गरे र त्यसले उनीहरूमा कस्तो मानसिक असर पर्यो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि: