तपाईँ पनि कुनै प्रकारको दुर्व्यवहारको सिकार हुनुभएको छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, तपाईँ पनि कुनै प्रकारको दुर्व्यवहारको सिकार हुनुभएको छ?

सार्वजनिक यातायात होस् वा सार्वजनिक स्थान वा घर, कोही पनि कुनै प्रकारको दुर्व्यवहारको सिकार हुनुहुँदैन।

धेरै महिलाहरूले सामाजिक रूपमा विभिन्न दुर्व्यवहारको सामना गर्नुपरेको खबरहरू हामीले सुन्ने गरेका छौँ।

दुर्व्यवहार भएको बेलामा धेरैले त्यसको प्रतिरोध गर्न नसक्ने पनि भन्ने गरेका छन्।

यी महिलाहरूले कस्ता कस्ता दुर्व्यवहारको सामना गरे र त्यसले उनीहरूमा कस्तो मानसिक असर पर्‍यो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: