तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा विवाद: प्रचण्ड-माधवकुमार नेपाल खेमाको नेकपाको काठमाण्डूमा विरोध प्रदर्शन
पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रवार राजधानीमा विरोध प्रदर्शन गरेको छ।
संसद्को तल्लो सदन प्रतिनिधिसभाको विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा भएको प्रदर्शनले काठमाण्डूको यातायात अव्यवस्थित हुन पुगेको छ।
विरोध प्रदर्शनका केही तस्बिरहरू: