कोरोना भाइरस: के कोरोनाभाइरसको दोस्रो लहर आउँछ

विश्वभरि लकडाउनलाई कहिले खुकुलो पार्न सकिन्छ भनेर योजना बनिरहेका छन्।

यो योजनामा कोरोनाभाइरस सङ्क्रमणको सम्भावित दोस्रो लहरको चर्चा हुने गरेको छ।

र अहिले यसको दोस्रो वा तेस्रो लहर कसरी व्यवस्थापन गर्ने भन्ने पनि विचार विमर्श भइरहेको छ।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावन कति छ त? हेर्नुहोस् एउटा भिडिओ -

अनि यो पनि: