कोरोना भाइरस: के कोरोनाभाइरसको दोस्रो लहर आउँछ

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरसको दोस्रो लहर आउँछ?

विश्वभरि लकडाउनलाई कहिले खुकुलो पार्न सकिन्छ भनेर योजना बनिरहेका छन्।

यो योजनामा कोरोनाभाइरस सङ्क्रमणको सम्भावित दोस्रो लहरको चर्चा हुने गरेको छ।

र अहिले यसको दोस्रो वा तेस्रो लहर कसरी व्यवस्थापन गर्ने भन्ने पनि विचार विमर्श भइरहेको छ।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावन कति छ त? हेर्नुहोस् एउटा भिडिओ -

अनि यो पनि:

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर