कोरोना भाइरस: कसरी बिरामी उँटहरूले दक्षिण कोरियालाई महामारी नियन्त्रण गर्न सहयोग गरे?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: कसरी बिरामी उँटहरूले दक्षिण कोरियालाई महामारी नियन्त्रण गर्न सहयोग गरे

चीनसँग नजिकै रहेर पनि घना बस्ती भएको र शुरूमै केही प्रकोप बेहोरेको दक्षिण कोरियाले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा राख्न सफल भयो।

अमेरिका ब्रिटेन स्पेन र इटलीमा हजारौँको मृत्यु भयो तर कोरियामा केही सयको मात्रै मृत्यु भयो।

दक्षिण कोरियाको यो सफलतालाई मध्यपूर्वमा उँटमा पाइएको बिमारसँग जोडेर हेरिएको छ।

अनि यो पनि:

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर