कोरोनाभाइरस: विभिन्न कीटाणुबाट जोगिन यसरी हात धुनुपर्छ
अहिले कोरोनाभाइरस सङ्क्रमणबारे धेरैतिर चर्चा भइरहेको छ।
उक्त भाइरस र अन्य कीटाणुबाट जोगिन राम्ररी हात धुनुपर्छ। तर के हामीले हात धुने तरिका प्रभावकारी छ त?
व्यक्तिगत सफाइका लागि विश्व स्वास्थ्य सङ्गठनले हात धुने तरिकासम्बन्धी आफ्नो पर्चा अद्यावधिक गरेको छ।
हेर्नुहोस् बिरामी हुनबाट जोगिन कसरी हात धुनुपर्छ।
अनि यो पनि