पुरुषको स्तन र अन्य पाँच 'प्रयोगहीन' अङ्ग
हामी सबैलाई मानवशरीरमा अपेन्डिक्स प्रयोगहीन अङ्ग हो भन्ने थाहा छ।
उक्त अङ्ग मानवजातिको क्रमविकास हुँदै जाँदा प्रयोगहीन भएर अवशेषका रूपमा शरीरमा बाँकी छ।
तर के तपाईँलाई हाम्रो शरीरका केही अन्य अङ्ग र भाग पनि प्रयोगहीन छन् भन्ने थाहा छ?
हेर्नुहोस् छ वटा त्यस्ता अङ्गबारे बनाइएको यो भिडिओ।
अनि यो पनि