तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: कस्तो मास्कले कति सुरक्षा दिन्छ?
विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र सङ्क्रमित मानिसहरूले मात्रै मास्क प्रयोग गर्नुपर्ने बताए पनि धेरै देशले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेका छन्।
यद्यपि केही विज्ञहरूले मास्कले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावकारी सुरक्षा प्रदान नगर्ने पनि बताइरहेका छन्।
बजारमा पाइने विभिन्न प्रकारका मास्कहरू कुनले कति सुरक्षा प्रदान गर्छन् त? हेर्नुहोस् एउटा भिडिओ -
अनि यो पनि: