तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जाली नोट कसरी चिन्ने? यस्ता छन् उपाय
नेपाल प्रहरीले केहि साताअघि काठमाण्डूको कलङ्कीबाट १००० दरका जाली नोटसहित दुई जनालाई पक्राउ गर्यो।
तर बरामद नोटहरू नक्कली हुन् कि सक्कली खुट्ट्याउन नै कठिन भएको प्रहरी अधिकारीहरू बताउँछन्।
जाली नोट उत्पादन तथा कारोबारमा दोषी ठहरिए १० वर्षसम्म जेल हुन्छ। तर बजारमा बेलाबेलामा जाली नोट भेटिने गरेको छ।
कुनै नोटबारे आशङ्का लागेमा सूक्ष्म ढङ्गले हेर्नुपर्ने र छाम्नुपर्ने नेपाल राष्ट्र ब्याङ्कको मुद्रण व्यवस्थापन विभागका निर्देशक दयाराम शर्मा पंगेनीले बताउँछन्।
कसरी चिन्ने त जाली नोट? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि