तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल राष्ट्र ब्याङ्कमा यसरी जलाइन्छ करोडौँ रुपैयाँ
नेपाल राष्ट्र ब्याङ्कले चलनचल्तीमा हुँदा खण्डित भएका, थोत्रिएका र अन्य किसिमले काम नलाग्ने भएका नोटलाई भट्टीमा जलाएर नष्ट गर्ने गरेको छ।
सटहीको सुविधा दिएर सर्वसाधारणबाट सङ्कलित नोटहरू नष्ट गर्ने एउटा प्रक्रिया नै छ।
यसै हप्ता मात्रै राष्ट्र ब्याङ्कले झन्डै रु १२ करोड बराबरका नोट जलायो।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
यो पनि पढ्नुहोस्