जाली नोट कसरी चिन्ने? यस्ता छन् उपाय

भिडिओ क्याप्शन सुरु हुँदैछ, जाली नोट चिन्ने उपाय यस्ता छन्

नेपाल प्रहरीले केहि साताअघि काठमाण्डूको कलङ्कीबाट १००० दरका जाली नोटसहित दुई जनालाई पक्राउ गर्‍यो।

तर बरामद नोटहरू नक्कली हुन् कि सक्कली खुट्ट्याउन नै कठिन भएको प्रहरी अधिकारीहरू बताउँछन्।

जाली नोट उत्पादन तथा कारोबारमा दोषी ठहरिए १० वर्षसम्म जेल हुन्छ। तर बजारमा बेलाबेलामा जाली नोट भेटिने गरेको छ।

कुनै नोटबारे आशङ्का लागेमा सूक्ष्म ढङ्गले हेर्नुपर्ने र छाम्नुपर्ने नेपाल राष्ट्र ब्याङ्कको मुद्रण व्यवस्थापन विभागका निर्देशक दयाराम शर्मा पंगेनीले बताउँछन्।

कसरी चिन्ने त जाली नोट? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि