तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली नोट: सबैका हात हातमा घुम्ने नोटका डिजाइनकर्तालाई भेटौँ न त
सारा नेपालीले प्रयोग गर्ने नोट कसले डिजाइन गरेका होलान्? के तपाईँको मनमा यो प्रश्न उठ्ने गरेको छ?
हामीले प्रयोग गर्दै आएका नोटहरू डिजाइन गर्ने ५३ वर्षीय सुन्दर श्रेष्ठ हुन्।
काठमाण्डू चावहिल निवासी उनले नेपाल राष्ट्र ब्याङ्कमा ३० वर्ष काम गरेर केही वर्ष अघि अवकाश लिएका छन्।
श्रेष्ठ चित्रकार समेत हुन् र उनले अहिलेसम्म करिव १,२०० नेपाली चलचित्रको पोस्टर डिजाइन गरिसकेको बताउँछन्।
हेर्नुहोस् उनीसँग भेटेर नोट डिजाइनका बारे सृजना श्रेष्ठले तयार पारेको भिडिओ।
अनि यो पनि: