तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
औषधि कि खाना? जिम्बाब्वेमा खडेरी र भोकमरीले निम्त्याएको सङ्कट
जिम्बाब्वेमा ४० वर्षयता सबैभन्दा नराम्रो खडेरी परेको छ। खडेरीका कारण आधाजसो जनसङ्ख्या भोकमरीको सँघारमा भएको बताइन्छ।
भ्रष्टाचार तथा खराब व्यवस्थापनले त्यहाँको समस्या झन् चर्किएको छ।
कतिपय मानिस त औषधि र खानामध्ये एउटा कुरा रोज्नुपर्ने स्थितिमा पुगेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि