औषधि कि खाना? जिम्बाब्वेमा खडेरी र भोकमरीले निम्त्याएको सङ्कट
Published
जिम्बाब्वेमा ४० वर्षयता सबैभन्दा नराम्रो खडेरी परेको छ। खडेरीका कारण आधाजसो जनसङ्ख्या भोकमरीको सँघारमा भएको बताइन्छ।
भ्रष्टाचार तथा खराब व्यवस्थापनले त्यहाँको समस्या झन् चर्किएको छ।
कतिपय मानिस त औषधि र खानामध्ये एउटा कुरा रोज्नुपर्ने स्थितिमा पुगेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि