विश्व एड्स दिवस: घातक रोगको तथ्याङ्क

डिसेम्बर १ तरिख एचआईभी भाइरसका बारेमा जनचेतना फैलाउने विश्व एड्स दिवस हो।

अहिलेसम्म तीन करोड २० लाख मानिसहरूको ज्यान लिएको एचआईभी अझै विश्वको प्रमुख स्वास्थ्य समस्या हो।

तर यदि एचआईभी सङ्क्रमितहरूले परीक्षण र उपचार पाएमा लामो समय बाँच्न सक्छन्।

हेर्नुहोस् एड्सका बारेमा एउटा भिडिओ।

अनि यो पनि: