तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी यौनदासीहरू किन पुराना ट्याटू मेट्दैछन्
मानव बेचबिखनको सबैभन्दा सामान्य रूप यौन शोषण भएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ।
सन् २०१८ मा मानव बेचबिखनका लागि संयुक्त राज्य अमेरिका सबैभन्दा खराब देशहरूको सूचीमा परेको थियो। त्यहाँ मानव बेचबिखनको अवस्था भयावह भएको राज्य ओहायो हो।
त्यहाँ धेरै महिलाहरू यौनदासी बन्न बाध्य भएका छन्। उनीहरूलाई यौनदासी बनाएर वेश्यावृत्ति गराउने व्यक्तिहरूले परम्परागत दासप्रथामा जस्तै ती महिलाको शरीरमा कुनै निसान खोपाएर आफ्नो स्वामित्वको सङ्केत बनाउने गरेका छन्।
अहिले केही पूर्वयौनदासीहरू आफ्ना शरीरमा खोपिएका त्यस्ता ट्याटू मेट्दैछन् वा तिनलाई नयाँ रूप दिँदैछन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि