तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'ब्रा ट्याटूले आत्मविश्वास बढाइदियो'
क्यान्सरका कारण संयुक्त अधिराज्यकी यी महिलाको स्तन शल्यक्रिया गरेर फाल्नुपर्यो।
त्यसपछि उनलाई आफ्नै रूप मन पर्न छोड्यो।
तर आफ्नो वक्षस्थलमा ब्राजस्तो देखिने ट्याटू बनाएपछि आफूमा आत्मविश्वास बढेको उनी बताउँछिन्।
हेर्नुहोस् यो भिडिओ।