'ब्रा ट्याटूले आत्मविश्वास बढाइदियो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'ब्रा ट्याटू'ले ल्याएको परिवर्तन

क्यान्सरका कारण संयुक्त अधिराज्यकी यी महिलाको स्तन शल्यक्रिया गरेर फाल्नुपर्‍यो।

त्यसपछि उनलाई आफ्नै रूप मन पर्न छोड्यो।

तर आफ्नो वक्षस्थलमा ब्राजस्तो देखिने ट्याटू बनाएपछि आफूमा आत्मविश्वास बढेको उनी बताउँछिन्।

हेर्नुहोस् यो भिडिओ।