पानी महात्म्य : तपाईँको आँसु र पिउने कफीसँग डाइनसोरको के सम्बन्ध?
के तपाईँलाई पानीबारे सबै कुरा थाहा छ?
रङ्गहीन, स्वादहीन, गन्धहीन यो द्रव्य रसायनशास्त्रका नियमानुसार चल्दैन। यसको यो ‘विद्रोही’ गुण नभएको भए सम्भवत: पृथ्वीमा जीवन पनि हुने थिएन।
के हुन् त पानीका त्यस्ता विशेषता? अनि तपाईँले पिउने कफी, तपाईँको आँखाबाट आउने आँसु र लोप भइसकेको डाइनोसरबीच के सम्बन्ध होला?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि



