मङ्गल ग्रहमा जीवनको सम्भाव्यता कति

भिडिओ क्याप्शन सुरु हुँदैछ, मङ्गल ग्रहमा जीवनको सम्भाव्यता कति

वैज्ञानिकहरूले मङ्गल ग्रहमा तरल पानीको ‘ताल’ भेटेका छन्।

उसो भए मङ्गल ग्रहमा जीवन हुने सम्भाव्यता कति छ?

त्यसरी पानी भेट्नुको अर्थ के हो? हेर्नुस् एक भिडिओ: