तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गरे नहुने के छ र: मिथिला चित्रकला बनाउने मिथिला
जनकपुरकी ५६ वर्षीया मिथिला यादव व्यावसायिक रूपमै मिथिला चित्रकला बनाउँछिन्। उनले यसलाई उद्योगकै रूपमा विकसित गरेकी छन्।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सभासद पनि रहेकी यादवसँग गरिएको कुराकानीको सम्पादित अंश। (भिडिओ)