तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा ‘प्रिन्टमेकिङ’ अर्थात छापा चित्रकला
नेपालमा केही वर्षयता ‘प्रिन्टमेकिङ’ अर्थात छापा चित्रकलामा रुची बढेको देखिन्छ। धातु वा काठ जस्ता सामग्रीमा कलाकृति बनाएर कागजमा छाप्ने यो विधा विदेशमा सयौं वर्षदेखि प्रचलित भएतापनि नेपालमा केही दशकअघि मात्रै भित्रिएको बताइन्छ। करिब ५ वर्षअघि त्रिभुवन विश्वविद्यालयको ललितकला विभागमा स्नातकोत्तर तहमा यस विषयको पढाई शुरु भएदेखि भने कलाकारको संख्या निकै बढेको जानकारहरु बताउँछन्।