तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बेचिएर फर्केका महिलाको कला
मानव तस्करीमा परि बेचिएर उद्धार गरिएका महिला र उत्पीडित महिलाले तयार गरेका चित्रकला पाटन संग्रहालयमा 'ट्रु स्टोरिज' नामक प्रदर्शनीमा राखिएको छ। कला कार्यशाला आयोजना गरिएको र सहभागी भएका ९ जना महिलालाई चित्रकलाको प्रशिक्षण दिइएको सिद्धार्थ आर्ट ग्यालरीले बताएको छ।