बाढीपहिरो आउनुअघि र आएपछि भूउपग्रहबाट जे देखियो

    • Author, स्वाती जोशी र बीबीसी न्यूज नेपाली
    • Role, भिजूअल जर्नलिजम ग्रूप

गत साता बिहीवारदेखि नेपालका पूर्वी र मध्यभागमा अविरल वर्षा हुँदा बाढी र पहिरोको प्रकोप उत्पन्न भयो।

देशभरि उक्त प्रकोपका कारण मृत्यु हुने मानिसको सङ्ख्या २०० नाघेको अधिकारीहरूले बताएका छन् भने सडक र पुलसहित विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

हामीले यहाँ केही स्थानको अवस्था देखाउने स्याटलाइट तस्बिरहरू प्रस्तुत गरेका छौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।