तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उभिँदा मान्छेजस्तै देखिन्छ यो जातको भालु
पूर्वी चीनस्थित एउटा चिडियाखानाले आफूकहाँ भएको "मान्छेजस्तै देखिने" जीव सक्कली भालु भएको स्पष्टीकरण दिएको छ।
मान्छेले जसरी दुई खुट्टा टेकेर उभिएको उक्त जीवको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले कतै त्यहाँ भालुको भेषमा मान्छे पो बसेको हो कि भनेर आशङ्का व्यक्त गरेका थिए।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।