'एक जनालाई एक टुक्रा मात्र': ताजा सेकुवाको स्वाद लिँदै चिनियाँ अन्तरिक्षयात्रीहरू

त्येन्गूङ स्पेस स्टेशनमा चिनियाँ अन्तरिक्षयात्रीहरूले ताजा सेकुवा बनाएर भोज गरेका छन्।

अन्तरिक्षयात्रीहरूको दिनचर्यालाई सहज बनाउने प्रयासमा उक्त अन्तरिक्ष केन्द्रमा हट-एअर ओभन जडान गरिएको हो।

ओभनको सदुपयोग गर्दै टोलीमा भएका सबै छ जनाले आफ्नो पाककला प्रयोग गरेर कुखुराको मासुको परिकार बनाए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।