मान्छेको सट्टा मशीनले धान रोप्दा के फरक पर्छ?

मान्छेको सट्टा मशीनले धान रोप्दा के फरक पर्छ?

नेपालमा पनि धान रोप्‍नका लागि धान रोप्‍ने मशीनको प्रयोग बढ्न थालेको छ।

यसरी धान रोप्‍दा परम्परागत प्रणालीभन्दा के फरक पर्छ त?

हेर्नुहोस् चितवनका किसानहरूसँग कुराकानी गरेर तयार गरिएको यो भिडिओ।

भिडिओ : ईश्‍वर जोशी

सम्पादन : विजय गजमेर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।