बोत्स्वानाको पर्यटन उद्योगमा यी महिला माझीले ल्याउन खोजेको परिवर्तन
बोत्स्वानाको पर्यटन उद्योगमा यी महिला माझीले ल्याउन खोजेको परिवर्तन
अफ्रिकी राष्ट्र बोत्स्वानाको चित्ताकर्षक ओकाभाङ्गो नदीको त्रिवेणी क्षेत्रमा अवस्थित पर्यटन उद्योगमा एउटा महत्त्वपूर्ण परिवर्तन हुँदै छ।
परम्परागत रूपमा पुरुषहरूले मात्र त्यहाँका नदीमा डुङ्गा खियाएर पर्यटकहरूलाई स्थानीय प्राकृतिक सम्पदाबारे जानकारी दिने काम गर्दै आएका थिए। तर सिन्दी मोथोगाथोबोग्वेजस्ता महिलाले पनि त्यो काम गर्न थालेका छन्।
इच्छा र उत्साह भयो भने विभेदकारी परम्परागत मूल्यमान्यता तोड्न सकिने उनी बताउँछिन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



