'फुटबल खेल्न खोज्दा हजुरबुवाले पिट्नुहुन्थ्यो'

'फुटबल खेल्न खोज्दा हजुरबुवाले पिट्नुहुन्थ्यो'

भारतको पश्चिमोत्तर राज्य पन्जाबमा केही युवतीहरू गरिबीको पीडाबाट मुक्त हुन फुटबल सहयोगी हुने आशामा छन्।

तर त्यहाँको परम्परावादी समाजमा घरबाहिर निस्किएर महिलालाई आफ्नो सपना पूरा गर्न त्यति सहज छैन।

राम्रो भविष्यका लागि आफैँ केही गर्नुपर्छ भन्ने केही महिलाले घरेलु हिंसा पनि खेपेका छन्।

पन्जाबमा फुटबल खेल्ने दुई महिला खेलाडीको कथा यहाँ प्रस्तुत गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।