'पानी आओस् भनेर प्रार्थना गर्यौँ': सेनिगलका गाउँमा १०० वटा इनार खन्ने मनकारी
'पानी आओस् भनेर प्रार्थना गर्यौँ': सेनिगलका गाउँमा १०० वटा इनार खन्ने मनकारी
सेनिगलका जूनिअर दीहाते आफ्नो देशको ग्रामीण क्षेत्रमा इनार खन्ने अभियानमा छन्।
अफ्रिकास्थित उक्त देशका धेरै ठाउँमा स्वच्छ पानीको अभाव छ। स्थानीय बासिन्दाहरू खोलामा गएर फोहोर पानी ल्याउन बाध्य छन्।
यस समस्याको समाधानका लागि पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले उनले सुरु गरेको अभियानअन्तर्गत भर्खरै सयौँ इनार बनेको छ।
त्यस अवसरमा उनले गाउँलेहरूसँग मिलेर खुसी मनाए।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





