ती किसान जसले मरुभूमिलाई जङ्गलमा परिणत गरे

भिडिओ क्याप्शन सुरु हुँदैछ, ती किसान जसले मरुभूमिलाई जङ्गलमा परिणत गरे

ब्रजिल बसाइँ सरेका एक स्वीस जीवशास्त्रीले एमजन जङ्गल क्षेत्रमा अहिले नयाँ ढङ्गको कृषि कार्यको नेतृत्व गरिरहेका छन्।

त्यो तरिकाले जैविक विविधता तथा वन्यजन्तु घटाउने हैन बरु बढाउने काम गरेको छ।

हेर्नुहोस् बीबीसी मुन्डोका जोआओ फेलेटले तयार पारेको रिपोर्टः