झिँगा प्रयोग गरी शौचालयबाट मल र चारा उत्पादन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
झिँगा प्रयोग गरी शौचालयबाट मल र चारा उत्पादन

केन्याको एउटा स्टार्टअप कम्पनीले एउटा यस्तो शौचालय बनाएको छ जहाँ 'ब्ल्याक सोल्जर फ्लाई' नामक झिँगा प्रयोग गरी मानवमललाई खेतीपातीमा हाल्न हुने प्राङ्गारिक मल र पशुपक्षीका लागि आहारा बनाइन्छ।

'स्यानिवाइज' नामक कम्पनीका अनुसार यो शौचालय पुनर्प्रशोधित प्लास्टिक र सिसाबाट बनाइएको छ र यसबाट अन्य शौचालयको जस्तो गन्ध आउँदैन।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।