दशैँमा निरन्तर गाडी चलाउँदा दुर्घटनाको जोखिम
दशैँमा निरन्तर गाडी चलाउँदा दुर्घटनाको जोखिम
दशैँतिहारको समयमा यात्रा बढेसँगै सडक दुर्घटना पनि बढ्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ।
यात्रुको चाप बढेपछि निरन्तर रुपमा सवारी साधन चलाउनुपर्ने चालकहरूको बाध्यता हुने गरेको छ। त्यसका कारण जोखिम बढ्ने गर्दछ।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



