तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भ्वाङमा खसेको गोरुलाई यसरी बाहिर निकालियो
पूर्वोत्तर इङ्ग्ल्यान्डको विटन काशल कन्ट्री पार्कस्थित एउटा कृषि फारमको जमिनमा परेको भ्वाङमा एउटा गोरु खसेको देखेपछि स्थानीय किसानहरूले त्यसलाई बाहिर निकाले।
बाहिर निकाल्दासम्म उनीहरूलाई त्यो गोरु जिउँदो भए नभएको थाहा थिएन।
उद्धार गरिएपछि त्यो गोरु जुरुक्क उठ्यो र आफ्नो बथानतिर गयो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।