चितुवाबाट जोगिन घाँटीमा फलामका किला भएको पट्टी
चितुवाबाट जोगिन घाँटीमा फलामका किला भएको पट्टी
भारतको महाराष्ट्र राज्यको पूणेस्थित एउटा गाउँमा चितुवाको आतङ्कबाट जोगिन मानिसहरूले अनौठो जुक्ति निकालेका छन्।
चितुवाले मानिसहरूलाई आक्रमण गर्न थालेपछि खेतमा काम गर्न जानेहरूले घाँटीमा फलामका किला भएको पट्टी बाँध्न थालेका छन्।
चितुवाले प्रायजसो मानिसको गर्धन र घाँटीमा आक्रमण गर्ने भएकाले फलामबाट बनेको काँडेदार पट्टीले ती अङ्गलाई जोगाउने उनीहरूको विश्वास छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



