खानेकुरा खोज्न भालु जब मन्दिरभित्र छिर्यो
पढ्ने समय: १ मिनेट
दक्षिण भारतीय राज्य तमिलनाडुको ऊटीस्थित एउटा मन्दिरमा छिरेर एउटा भालुले त्यहाँ गरेका गतिविधिहरू सीसीटीभी भिडिओमा देखिएको छ।
मध्यरातमा मन्दिर परिसरभित्र पसेको उक्त भालुले मन्दिरको कार्यालयभित्र छिर्न सिसाको झ्याल खोलेको थियो।
मन्दिरको दानपेटिका र कार्यकक्षको टेबलमा खानेकुरा नभेटेपछि उक्त भालु असन्तुष्ट हुँदै बाहिर निस्किएको थियो।
हेर्नुहोस् यो रोचक भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
















