सिकारी र सिकार दुवैलाई परेको आपत्: एउटै इनारमा खसेपछि बँदेल र बाघको उद्धार
सिकारी र सिकार दुवैलाई परेको आपत्: एउटै इनारमा खसेपछि बँदेल र बाघको उद्धार
भारतको मध्य प्रदेशमा एउटा जङ्गलनजिकै रहेको गाउँमा बाघ र बँदेल एउटै इनारमा खसेको फेला परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले तिनको उद्धार गरेका छन्।
बँदेलको सिकार गर्न त्यसलाई लखेट्दै गएको बाघ र बँदेल उक्त इनारमा खसेको बताइएको छ।
ती दुवैलाई जीवितै उद्धार गरी जङ्गलमा छोडिएको थियो।
हेर्नुहोस् तिनलाई उद्धार गरिएको यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




