रुसबाट पनि जाडो छल्न नेपाल आउँछन् 'पाहुना चरा'
रुसबाट पनि जाडो छल्न नेपाल आउँछन् 'पाहुना चरा'
जाडो बढ्दै गएपछि हिमाल पारिबाट विभिन्न प्रजातिका चराहरू नेपाल आउने गर्छन्।
उपयुक्त वासस्थान र आहारको खोजीमा यी चराहरू नेपालमा आउने गरेको पक्षीविद्हरूको भनाइ छ।
चखेवा, खोयाहाँस, जलेवा र कर्याङकुरुङसहित झन्डै १६० प्रजातिका चराहरू जाडो छल्न नेपाल आउने गरेको विज्ञ बताउँछन्। पाहुना चराहरू तिब्बत, मङ्गोलिया, साइबेरिया, रुस लगायतका स्थानबाट नेपाल आउने गरेका छन्।
भिडिओ : ईश्वर जोशी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



