पहिलो पटक खोलिएका २५० वर्ष पुराना प्रेमपत्र

पहिलो पटक खोलिएका २५० वर्ष पुराना प्रेमपत्र

फ्रान्सका नौसनिकहरूबाट एउटा युद्धका क्रममा ब्रिटेनको रोयल नेभीले जफत गरेका पत्रहरू पहिलो पटक खोलिएका छन्।

सन् १७५७-८ मा लेखिएका ती पत्रहरू फ्रान्सेली पानीजहाजमा रहेका सैनिकहरूलाई उनीहरूका आफन्तले लेखेका थिए। तर ती पत्रहरू कहिल्यै पनि उनीहरूसम्म पुगेनन्।

ती पत्रहरू फेला पारेका केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रिनड मोरिअक्सले ती चिठ्ठीहरूले ती नौसैनिक र तीनका परिवारको सन् १७०० को जीवनबारे रोमाञ्चक पक्षहरू समेटेको बताए।

हेर्नुहोस भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।