महिलामा भित्रभित्रै फैलिएको छ रक्ताल्पताको महामारी
महिलामा भित्रभित्रै फैलिएको छ रक्ताल्पताको महामारी
मेहरुनिसा सलमान खानले रक्ताल्पताका कारण जुम्ल्याहा बच्चा रहेको गर्भ गुमाउनुपर्यो। दोस्रो पटकको गर्भ पनि रक्ताल्पताकै कारण झन्डै खेर गएको थियो।
रगतमा फलाम तत्त्वको कमी हुनुलाई रक्ताल्पता भनिन्छ।
रक्ताल्पता अन्त्य गर्न भारतले ५० वर्ष लामो अभियान चलायो तर अहिले पनि आधाभन्दा बढी महिलामा यो समस्या छ।
रक्ताल्पता हुँदा रातो रक्तकोष वा हीमोग्लोबिनले शरीरका अन्य भागमा आवश्यक पर्ने अक्सिजन पुर्याउन असमर्थ हुन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






