आमा र छोरा सँगैसँगै १० कक्षा पास

आमा र छोरा सँगैसँगै १० कक्षा पास

भारतको महाराष्ट्रमा सफाइ कर्मचारीका रूपमा काम गर्ने मोनिका कस्बेले यसपालि आफ्ना छोरासँगै १० कक्षाको जाँच दिएकी थिइन्। उनीहरू दुवै जना पास भएका छन्।

सानै उमेरमा बिहे भएपछि पढाइमा विश्राम लागेकी कस्बे अहिलेको नतिजाबाट निकै उत्साहित छिन्।

पतिको मृत्युपछि दुई सन्तानलाई एक्लै लालनपालन गर्दै आएकी यी महिला अझै पढ्न चाहन्छिन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।