कोभिड भारत: महामारीमा आमाबाबु गुमाएकी किशोरीले परीक्षामा ल्याइन ९९.८ प्रतिशत अङ्क

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा आमाबाबु गुमाएकी युवतीले परिक्षामा ल्याइन ९९.८ प्रतिशत अङ्क

भारतको मध्यप्रदेशको भोपाल निवासी १६ वर्षीया वनिशा पाठकले सीबीएसईको परीक्षामा ९९.८ प्रतिशत अङ्क ल्याएर अग्रस्थान बनाएकी छन्।

कोरोनाभाइरस महामारीमा आमाबाबु दुबैलाई गुमाएकी उनले उत्कृष्ट नतिजा ल्याएकी हुन्।

आफ्ना बाबुआमाको सपना साकार पार्न जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न आफू तयार रहेको उनको भनाइ छ। उनका १० बर्षे भाइ पनि छन्।

हेर्नुहोस् शुरैह नियाजीले बनाएको यो भिडियो।

अनि यो पनि: